दोस्रो त्रैमाससम्म दरमखोला हाईड्रो ८५ लाख बढी घाटामा
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेड ८५ लाख ७ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ७२ लाख रुपैयाँ नाफामा थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १ लाख ७१ हजार रुपैयाँबराबरको...

