बिहीबार, फाल्गुन ७,२०८२ 07:47:22
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 07:47:22
Bizshala
Global IME Bank Limited

सहकारी ठगलाई कडा कारबाही गर्ने नेकपा एमालेको घोषणा

सहकारी ठगलाई कडा कारबाही गर्ने नेकपा एमालेको घोषणा
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  नेकपा एमालेले आफ्नो घोषणापत्रमा सहकारीमा सुशासन र पारदर्शिता ल्याई बचतकर्ताको हित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै समस्याग्रस्त सहकारीका कारण पीडित भएका बचतकर्ताको रकम छिटो, पारदर्शी र उत्तरदायी ढंगले फिर्ता गराउने समेत घोषणापत्रमा उल्लेख छ । सहकारी संस्थामा भएको हिनामिना तथा रकम अपचलनको दोषीमाथि कडा कारबाही गर्दै दोषीबाट असुली हुने व्यवस्थासहित बचत फिर्ता ग्यारेन्टी कोष स्थापना गर्ने समेत घोषणपत्रमा उल्लेख छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, सहकारी दर्ता, प्रतिवेदन, सूचना प्रणालीलाई पूर्णरुपमा डिजिटल बनाउने, सहकारीको व्यवसायीकरण, ब्रान्डिङ, गुणस्तर र ई–कमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहँुच विस्तार गर्ने जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.