पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता आजदेखि हुँदै
काठमाण्डौ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता प्रक्रिया आजदेखि सुरु गरेको छ।समितिका अनुसार समस्याग्रस्त घोषणा गरिएका सिभिल क्रेडिट एण्ड सेभिङ को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस...

