बिहीबार, बैशाख ३१,२०८३ 05:40:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ सहकारी संस्था खोल्न नदिन आयोगको सुझाव, हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने

Laxmi Sunrise Bank Limited
नयाँ सहकारी संस्था खोल्न नदिन आयोगको सुझाव, हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउने
Shivam Cement

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले एक भन्दा बढी शाखा रहेको सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सरकारलाई सुझाव दिएको छ ।  

शुक्रबार अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आयोगले प्रतिवेदन बुझाउँदै एक भन्दा बढी शाखा रहेको शहकारीलाई तत्काल शाखा बन्द गर्न लगाउन सुझाव पेश गरेको हो ।  

Bizshala
New Office
CG Motors

साथै तत्कालको लागि तीनै तहका सरकारले नयाँ सहकारी संस्था र सञ्चालनमा रहेका सहकारीको शाखा खोल्न समेत बन्द गर्न सुझाव दिएको छ । कमजोर नियमन र सुपरिवेक्षण प्रणालीको दुरुपयोग गरेर धेरैजसो सहकारी संस्था सहकारी मूल्य मान्यता र सिद्धान्त विपतरी बचत परिचालन गर्ने र कर्जा लगानी गर्ने गरेको बताउँदै हिसाब राफसाफ गरी शाखा बन्द गर्न लगाउन सुझा दिएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तो अवस्थाले करिब दुई दर्जन सहकारी आधिकारिक रुपमा समस्याग्रस्त घोषित भएको र व्यवस्थापन र कारोबार राफसाफ गर्नको लागि पनि समस्या रहेको आयोगले जनाएको छ । पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुमा बचत कर्तालाई बचत फिर्ता गर्न नसकिरहेको अवस्थाले देशको अर्थतन्त्रमै समयस्या उत्पन्न गरेकाले सहकारी संस्थाहरुको शाखा बन्द गर्न आयोगले सुझाव दिएको हो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.