बिहीबार, माघ २४,२०८१ 05:30:06
IME remit
  • बिहीबार, माघ २४,२०८१ 05:30:06
IME remit
Global IME Bank Limited

नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना, ५८ हजारसम्मको क्यासब्याक पाइने

Hyundai Nepal
नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना, ५८ हजारसम्मको क्यासब्याक पाइने
Nabil Bank Limited

काठमाण्डौ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौं, नयाँ रोजौें’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडिया को उत्पादनहरुमा  ५८ हजार ८ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध हुनेछन् ।  

यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडि टिभि, गुगल टिभि.,एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यास ब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै ३२ ४३, ५०, र ५५ इन्चको एलइडी टिभी,अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनरमा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५ इन्चको गुगल टिभीमा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यसैगरी, सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यास ब्याकलगायत ६ केजी एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

साथै शुन्य प्रतिशत ईएमआई. सिजी. लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां सिजीको सामान साट्न सक्ने सुबिधा पनि रहेको छ ।  

यो योजना चैत्र २१ गतेदेखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.