मंगलवार, असार ९,२०८३ 06:01:06
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:01:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १७०.५३ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ भने एक पाउण्डको खरिददर १९७.५१ रुपैयाँ र बिक्रीदर १९८.३१ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अष्ट्रेलियन डलरको खरीददर १०५.३० रुपैयाँ र बिक्रीदर १०५.७३ रुपैयाँ, साउदी अरेबियन रियालको खरीददर ३९.१६ रुपैयाँ र बिक्रीदर ३९.३२ रुपैयाँ र कतारी रियालको खरीददर ४०.३१ रुपैयाँ र बिक्रीदर ४०.४८ रुपैयाँ कायम भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी मलेसियन रिंगिटको खरीदमूल्य ३७.५३ रुपैयाँ र बिक्रीमूल्य ३७.६८ रुपैयाँ, कुवेती दिनारको खरीदमूल्य ४८०.०६ रुपैयाँ र बिक्रीमूल्य ४८२.०२ रुपैयाँ र ओमानी रियालको खरीदमूल्य ३८१.७४ रुपैयाँ र बिक्रीमूल्य ३८३.३० रुपैयाँ निर्धारण भएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.