काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत भएको छ ।
कम्पनीको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक फण्डको इकाई ‘एनएसवाई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
उक्त योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँ दरको कुल २० करोड इकाई सूचीकृत भएको हो । उक्त म्युचुअल फण्ड भोलिदेखि नै कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।