मंगलवार, बैशाख ८,२०८३ 03:30:53
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 03:30:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !

Bizshala
बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट भए १०० निर्णय !
Shivam Cement

काठमाण्डौ । बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ ।  

एक मन्त्रीका अनुसार पूर्व तयारी अनुसार विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा प्रधानमन्त्री बालेन शाहले कोरेको खाकाअनुसारका १०० वटा निर्णय भएका हुन् । जसलाई सरकारले 'शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय' भनेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ती निर्णयमध्ये गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषय पनि एउटा हो ।  

त्यस्तै, सरकारको प्रवक्तामा नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेललाई नियुक्त गर्ने अर्को निर्णय समेत भएको छ ।  

बाँकी निर्णयहरु चाहिँ शनिवारसम्म सार्वजनिक गरिने एक मन्त्रीले जानकारी दिए । 

CG Motors
Garima Development Bank
IME remit

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय भएका छन् । ती निर्णयबारे पछि सार्वजनिक गराइने बताइएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.