शुक्रबार, बैशाख ११,२०८३ 05:51:32
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 05:51:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णयको तयारी

Bizshala
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णयको तयारी
Shivam Cement

काठमाण्डौ । याँ सरकार गठनपछि मन्त्रिपरिषद्को दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ। एक मन्त्रीका अनुसार बैठकका लागि औपचारिक तयारी पूरा भइसकेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकार गठनपछिको यो दोस्रो बैठक भएकाले आजको बैठकबाट पनि केही महत्वपूर्ण नीतिगत निर्णयहरू आउने अपेक्षा गरिएको छ। यसअघि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा प्रमुख निर्णयहरू गरेको थियो।

 

CG Motors
Garima Development Bank
IME remit

पहिलो बैठकमै सरकारले जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। साथै, शासकीय सुधारका १०० बुँदे कार्यसूचीलाई समेत स्वीकृति दिँदै प्रशासनिक सुधारतर्फ कदम अघि बढाएको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.