आईतवार, असार २१,२०८३ 05:02:21
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:02:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले विभिन्न सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि   लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिद गर्न चाहने कम्पनीका जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

 बिक्री गर्ने संस्थापक र बिक्री मूल्यका बारेमा भने कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.