प्रोग्रेशिभ फाइनान्सको २.०१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।