मंगलवार, असार ९,२०८३ 09:32:39
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:32:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सोमालियाली समुद्री लुटेराहरूले अपहरण गरे तेल ट्यांकर

Laxmi Sunrise Bank Limited
सोमालियाली समुद्री लुटेराहरूले अपहरण गरे तेल ट्यांकर

काठमाण्डौ । सोमालियाली समुद्री लुटेराहरूले यमनको तट नजिकै एक तेल ट्यांकर अपहरण गरेका छन्। सोमालियाका सुरक्षा अधिकारीहरूका अनुसार उक्त घटना हालैको समुद्री सुरक्षासम्बन्धी चिन्ताजनक घटनाको निरन्तरता हो।

यमनको कोस्ट गार्डले एमटी युरिका नामक ट्यांकर अपहरण गरी सोमालिया तर्फ लगिएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार उक्त जहाज पश्चिम अफ्रिकी राष्ट्र टोगोको झण्डा लिएर सञ्चालन भइरहेको थियो।

New Office
CG Motors
Garima Development Bank

ट्यांकरमाथि आक्रमण अदनको खाडीस्थित काना बन्दरगाह नजिकै गरिएको जनाइएको छ। आक्रमणकारीहरू सोमालियाको उत्तरी तटीय क्षेत्र कन्दाला आसपासबाट आएको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो घटनासँगै पछिल्ला १० दिनभित्र यस क्षेत्रमा तेल ट्यांकर अपहरणको दोस्रो घटना भएको छ। यसअघि अप्रिल २२ मा पनि ‘ओनर २५’ नामक ट्यांकर समुद्री लुटेराहरूको नियन्त्रणमा परेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.