शुक्रबार, कार्तिक ६,२०८३ 02:53:04
  • शुक्रबार, कार्तिक ६,२०८३ 02:53:04
Global IME Bank Limited

संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस

Bizshala
संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस
New Office

काठमाण्डौं । सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनका अनुसार, राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेशलाई पुनः सिफारिस गर्ने निर्णय गरिएको हो।

राष्ट्रपति पौडेलले आइतबार सो अध्यादेश फिर्ता गरेका थिए।

मन्त्री पोखरेलले अध्यादेशमा कुनै परिमार्जन नगरी जस्ताको त्यस्तै पुनः राष्ट्रपतिसमक्ष पठाइएको पनि स्पष्ट पारे।

सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले दिए।

उनका अनुसार, राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेशलाई पुनः सिफारिस गर्ने निर्णय गरिएको हो।

राष्ट्रपति पौडेलले आइतबार सो अध्यादेश फिर्ता गरेका थिए।

मन्त्री पोखरेलले अध्यादेशमा कुनै परिमार्जन नगरी जस्ताको त्यस्तै पुनः राष्ट्रपतिसमक्ष पठाइएको पनि स्पष्ट पारे।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.