शनिबार, जेष्ठ ९,२०८३ 10:40:54
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 10:40:54
कपनको सात तले क्षेत्रमा मापदण्डविपरीत बनेका घरहरूमा काठमाडौं महानगरको डोजर
NEWS

कपनको सात तले क्षेत्रमा मापदण्डविपरीत बनेका घरहरूमा काठमाडौं महानगरको डोजर

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले कपनको सात तले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको छ।नगर प्रहरी, प्राविधिक टोली र स्थानीय प्रशासनको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत अनधिकृत रूपमा निर्माण गरिएका घरहरू भत्काइएको हो।

स्वच्छ ऊर्जा र वायु गुणस्तर सुधारका लागि विश्व बैंकको सहयोग स्वीकृत गर्ने सरकारको निर्णय
NEWS

स्वच्छ ऊर्जा र वायु गुणस्तर सुधारका लागि विश्व बैंकको सहयोग स्वीकृत गर्ने सरकारको निर्णय

काठमाण्डौं । सरकारले विकास, वातावरण र आपूर्ति व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्दै विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न परम्परागत बोइलरलाई विद्युतीय बोइलरले प्रतिस्थापन गर्ने कार्यक्रम तथा वायु गुणस्तर मापन क्षमता विस्तारका लागि ५२...

संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस
PUBLIC EXPECTATION

संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डौं । सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले दिए।

सुकुम्बासीका लागि काठमाडौँ र भक्तपुरका चार केन्द्र सञ्चालन, सात हजारभन्दा बढी नागरिक सरकारको सम्पर्कमा
NEWS

सुकुम्बासीका लागि काठमाडौँ र भक्तपुरका चार केन्द्र सञ्चालन, सात हजारभन्दा बढी नागरिक सरकारको सम्पर्कमा

काठमाण्डौं । सरकारले बागमती नदी र यसका सहायक खोलाका किनारमा रहेका जोखिमयुक्त सार्वजनिक तथा सरकारी जमिन खाली गराउने अभियानलाई तीव्र बनाएको छ।यस क्रममा आफूलाई सुकुम्बासी बताउने १,८१६ परिवारका ७,७८९ जना सरकारको सम्पर्कमा आएका छन्। सहरी विकास मन्त्रालयका अनुसार तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

धोबीखोला क्षेत्रमा सरकारको डोजर अभियानसँग स्थानीयको विरोध तीव्र, देखाए कानूनी दस्तावेज
NEWS

धोबीखोला क्षेत्रमा सरकारको डोजर अभियानसँग स्थानीयको विरोध तीव्र, देखाए कानूनी दस्तावेज

काठमाण्डौं । सरकारले सुकुमबासी व्यवस्थापन र नदी किनारका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिँदै धोबीखोला करिडोरमा शनिबार डोजर चलाएको छ।  रुद्रमती मन्दिर नजिकको क्षेत्रलाई लक्ष्य गर्दै गरिएको यस कार्यमा, सरकारको निर्णयप्रति स्थानीयवासीहरूले गम्भीर असहमतिका साथ प्रतिक्रिया जनाएका छन्।स्थानीयवासीहरूले डोजर चलाउने क्रममा वास्तविक सुकुमबासीहरूको पहिचान...

एकैपटक ८ अध्यादेश : नीति निर्माणको गति कि संसदीय प्रक्रियामाथि दबाब ?
NEWS

एकैपटक ८ अध्यादेश : नीति निर्माणको गति कि संसदीय प्रक्रियामाथि दबाब ?

काठमाण्डौं  । सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ मा अध्यादेशमार्फत संशोधन गरेपछि यसलाई लिएर कानूनी प्रक्रिया र संस्थागत सन्तुलनबारे नयाँ बहस शुरु भएको छ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले एकैपटक ८ वटा अध्यादेश स्वीकृत गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो।  तीमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश केही ढिलाइ गरेर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.