आईतवार, पुष ७,२०८१ 10:12:56
IME remit
  • आईतवार, पुष ७,२०८१ 10:12:56
IME remit
Global IME Bank Limited

‘स्मिथ एण्ड स्मिथ,रोमानिया’बाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा रु १ लाख जित्ने मौका

Hyundai Nepal
‘स्मिथ एण्ड स्मिथ,रोमानिया’बाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा रु १ लाख जित्ने मौका
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्षसँगै रोमानियाबाट बाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, ई–सेवा वालेट वा नगदमा  रेमिट्यान्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ । 

यसरी पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले रु १ लाख जित्ने मौका पाउने छन् । अप्रिल १३ राती १२ बजेदेखि लागू २०२४ जुलाई १५ सम्म मान्य हुने ई–सेवाले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

ई–सेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला भन्छन्,‘ हामी ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्ध छौ। स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारू भएसँगै अब रोमानियामा बस्दै गर्नु भएको नेपालीहरुले ई–सेवा मनी ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई अफर को फाईदा लिन सक्नुहुनेछ।’

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.