शनिबार, असार १३,२०८३ 05:03:01
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:03:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धरद्वारा पदभार ग्रहण

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकका सीईओ मानन्धरद्वारा पदभार ग्रहण

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णय अनुसार (सीईओ) पदमा नियुक्त भएका मानन्धरले जेठ १ गतेदेखि पदभार ग्रहण गरेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल श्री मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए ।

उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नवनियुक्त सीईओ मानन्धरले बैंकको दिर्घकालिन लक्ष्य, उच्चस्तरिय ग्राहक सेवा, कर्मचारीहरुको उच्च मनोबल तथा सरोकारवालाहरुले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.