आईतवार, असार २१,२०८३ 05:10:26
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:10:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरम्भ चौतारी लघुवित्तका सञ्चालक पोखरेलले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
आरम्भ चौतारी लघुवित्तका सञ्चालक पोखरेलले दिए राजीनामा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सन्तोष पोखरेलले राजीना दिएका छन् । संस्थापक ‘समूह क’ बाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका पोखरेलले आफ्नो व्यक्तिगत घरायसी कारण देखाँउदै संस्थामा समय दिन नसक्ने बताउँदै राजीनामा दिएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

उनको राजीनामा जेठ २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त राजीनामा जेठ २७ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको संस्थाले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.