मंगलवार, असार १७,२०८२ 01:51:43
  • मंगलवार, असार १७,२०८२ 01:51:43
Global IME Bank Limited

फोनपे पेमेन्टद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

Hyundai Nepal
फोनपे पेमेन्टद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात
Nabil Bank Limited

काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात गरेको जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे कार्ड स्किमअन्तर्गत रहि पूर्णरुपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्चुअल कार्ड) आफ्नो मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराउन सक्नेछन् ।

सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत लिनसक्ने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.