बिहीबार, पुष ११,२०८१ 07:35:38
IME remit
  • बिहीबार, पुष ११,२०८१ 07:35:38
फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट
CORPORATE

फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट

काठमाण्डौ । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो१’सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु रहेको कम्पनीले जनाएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुपर्नेछ। यस अभियानको अवधि पुस २९...

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा
CORPORATE

फोनपेले ल्यायो मोबाइल फोनमा रियल टाइम ‘भ्वाइस नोटिफिकेशन’ सुविधा

काठमाण्डौ । फोनपेले मोबाइल फोनहरूमा ‘भ्वाइस नोटिफिकेशन’सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन्। फोनपे बिजनेस एप, एक मोबाइल एप हो । जुन विशेषगरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा...

फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी
CORPORATE

फोनपेद्वारा नेपालमा युपीआईमार्फत सञ्चालित आफ्ना सेवाहरूको प्रदर्शनी

काठमाण्डौ । फोनपे भारतले आज काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरू लाई...

फोनपे पेमेन्टद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात
CORPORATE

फोनपे पेमेन्टद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जालअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडसँगको सहकार्यमा पूर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात गरेको जनाएको छ ।

नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता
CORPORATE

नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

काठमाण्डौ । फोनपे पेमेन्ट र्सिर्भस प्रालि र जीएलएन इन्टरनेसनल(विश्वव्यापी भुक्तानी नेटवर्क)बीच  नेपाल र कोरियाबिचको क्रस बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौता अन्तर्गत दुई कम्पनीहरूले नेपाल र कोरियामा आफ्ना सहभागी सदस्यहरू बीच क्रस बोर्डर क्यूआर कोडमा आधारित भुक्तानीहरू सहज बनाउन, यसको भुक्तानी प्रशोधन स्विचलाई एकीकृत...

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान
CORPORATE

फोन पेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान

काठमाण्डौ । फोन पेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ सुरु गरेको छ। यस अभियानद्वारा फोन पेले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने प्रयास गरेको जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.