बिहीबार, असार ११,२०८३ 03:13:40
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:13:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एसएनओआरएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणहरुलाई बिक्री गरिएको २० प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता र ८० प्रतिशत दरको ७५ लाख कित्ता सेयर संस्थापक सेयरधनीहरुले लगानी गरेको सेयर रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले यो कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.