विद्युत बिक्री आम्दानी बढेसँगै स्नो रिभर्सको खुद नाफा २४१ प्रतिशतले वृद्धि, ईपीएस १४.२१ रुपैयाँ पुग्यो
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको स्नो रिभर्स लिमिटेडको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनी वित्तीय अवस्था राम्रो देखिएको छ ।कम्पनीले नाफा आर्जन, आम्दानी र ईपीएस वृद्धिमा सफलता हासिल गरेको छ भने खर्च बढ्नु कम्पनीका लागि चुनौतीका रुपमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा ११ करोड १८ लाख रुपैयाँबराबरको खुद...

