Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:01:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारद्वारा ३३ लाख निकासा

Laxmi Sunrise Bank Limited
हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सरकारद्वारा ३३ लाख निकासा

काठमाण्डौ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनतर्फ सरकारले कदम अघि बढाएको छ । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनका लागि ३३ लाख रुपैयाँ निकासा गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले उक्त प्रस्तावलाई सदर गर्दै रकम निकासा गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले यसबारे मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा जानकारी दिएकी हुन् । 

सांसदहरूले हेटौंडा कपडा उद्योग चलाउने सरकारको तयारी र यसको मोडालिटीबारे गरेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिएकी हुन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.