बिहीबार, कार्तिक ५,२०८३ 09:04:04
  • बिहीबार, कार्तिक ५,२०८३ 09:04:04
Global IME Bank Limited

श्रममन्त्री रामजी यादव र इजरायली राजदूतबीच द्विपक्षीय भेटवार्ता

Bizshala
श्रममन्त्री रामजी यादव र इजरायली राजदूतबीच द्विपक्षीय भेटवार्ता
New Office

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव  र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास बिच आज बुधवार द्धिपक्षिय भेटवार्ता भएको छ ।

द्धिपक्षिय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्धिपक्षिय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.