शुक्रबार, श्रावण ८,२०८३ 06:06:28
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 06:06:28
'वैदेशिक रोजगारीमा चर्को ऋणको अन्त्य गरिन्छ' : मन्त्री यादव
NEWS

'वैदेशिक रोजगारीमा चर्को ऋणको अन्त्य गरिन्छ' : मन्त्री यादव

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘सरकारले सन् २०१५ देखि लागू भएको ‘फ्री भिसा फ्री टिकट’...

युवा परिषद्को कार्यक्रम अब नतिजामुखी बनाइने, मन्त्री यादवले मागे स्पष्ट मोडालिटी
ECONOMY& POLITICS

युवा परिषद्को कार्यक्रम अब नतिजामुखी बनाइने, मन्त्री यादवले मागे स्पष्ट मोडालिटी

काठमाण्डौ । राष्ट्रिय युवा परिषद्को २०औँ बैठक युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवको अध्यक्षतामा आज सम्पन्न भएको छ । बैठकमा परिषद्को वार्षिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो ।

आन्तरिक रोजगारी र सीप विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छ : श्रममन्त्री यादव
ECONOMY& POLITICS

आन्तरिक रोजगारी र सीप विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छ : श्रममन्त्री यादव

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम र प्रशिक्षार्थी (अप्रेन्टेसिप) कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका सरोकारवालाहरूसँग वृहत् छलफल गरेको छ ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा बसेको उक्त बैठकमा सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको...

रोजगारी सिर्जना र सीप विकासमा सरकार–निजी क्षेत्र सहकार्य बढाउने विषयमा छलफल
NEWS

रोजगारी सिर्जना र सीप विकासमा सरकार–निजी क्षेत्र सहकार्य बढाउने विषयमा छलफल

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा बुधबार सरकार र निजी क्षेत्रबीच रोजगारी सिर्जना तथा सीप विकासका विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ।छलफलमा सांसद विदुषी राणा, अनुष्का श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा विभिन्न व्यावसायिक सङ्घ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

श्रममन्त्री रामजी यादव र इजरायली राजदूतबीच द्विपक्षीय भेटवार्ता
NEWS

श्रममन्त्री रामजी यादव र इजरायली राजदूतबीच द्विपक्षीय भेटवार्ता

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव  र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास बिच आज बुधवार द्धिपक्षिय भेटवार्ता भएको छ ।द्धिपक्षिय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।  

प्रतिनिधिसभामा श्रम मन्त्री रामजी यादवद्धारा श्रम महासन्धि प्रस्ताव
ECONOMY& POLITICS

प्रतिनिधिसभामा श्रम मन्त्री रामजी यादवद्धारा श्रम महासन्धि प्रस्ताव

काठमाण्डौ । नेपाल सरकारले आन्तरिक श्रम बजारलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ दुई वटा महत्वपूर्ण अन्तर्राष्ट्रिय श्रम दस्ताबेजहरू अनुमोदनका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गरेको छ ।  युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को...

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान, उद्योगमन्त्री गौरीकुमारी यादवलाई कार्यवाहकको जिम्मेवारी
ECONOMY& POLITICS

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान, उद्योगमन्त्री गौरीकुमारी यादवलाई कार्यवाहकको जिम्मेवारी

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यक्रममा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्। मन्त्री यादव जेनेभा गएपछि उनको अनुपस्थितिमा मन्त्रालयको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई कार्यवाहक श्रम मन्त्रीको जिम्मेवारी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.