काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् । असार २४ गते बसेको बैंकको सञ्चालक समितिको ५२८ औं बैठकले आचार्यलाई बेंकको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको बेंकले जनाएको छ । आचार्यको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।