शुक्रबार, श्रावण १५,२०८३ 04:11:05
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 04:11:05
Bizshala
Global IME Bank Limited

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारणसहित चार विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारणसहित चार विधेयक प्रमाणीकरण
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न चार वटा विधेयकहरू प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा निम्न रहेका छन् ः

–सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३

–सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

–सहकारी (पहिलो संशोधन) विधेयक, २०८३

–स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.