बुधबार, भाद्र ३१,२०८३ 02:00:12
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:00:12
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिममा सत्ता गठबन्धन भत्कियो, एमालेद्वारा समर्थन फिर्ता

सुदूरपश्चिममा सत्ता गठबन्धन भत्कियो, एमालेद्वारा समर्थन फिर्ता
New Office

 

काठमाण्डौ ।  नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद चर्किएको थियो। एमालेले बजेटका केही कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेको थियो।

Shivam Cement
Bizshala
CG Motors

मुख्यमन्त्री शाहले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले सहमत नभएपछि उनले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।

एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकारको संसदीय अंकगणित र राजनीतिक भविष्यबारे नयाँ बहस सुरु भएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.