सरकार बनेको एक महिना नपुग्दै नेकपाभित्र असन्तुष्टि
TRENDING
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ।प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले यसपटक जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याइने बताएका छन्।उनका अनुसार विगतको बजेटमा देखिएका कमजोरी, बेथिति र असन्तुलनलाई सुधार गर्दै...
काठमाण्डौ। सुदूरपश्चिम प्रदेशसभाका नेपाली कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीम भण्डारीको निर्णयप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ।करीब ११ महिनादेखि अमेरिकामा रहेका देउवालाई सभामुख भण्डारीले पदमुक्त गरेपछि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले उक्त निर्णयलाई पक्षपाती र बदनियतपूर्ण भएको आरोप...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसँगै नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएपछि एमालेका मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका हुन्।नयाँ मन्त्रिपरिषद्मा सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्लले आर्थिक मामिला मन्त्री र दमन...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपाका खगराज भट्टले प्रदेशको नेतृत्व सम्हाल्दा खुसीसँगै ठूलो जिम्मेवारी र चुनौतीको अनुभूति भएको बताएका छन्।नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।नियुक्तिपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भट्टले...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले बिहीबार साँझ राजीनामा घोषणा गरेका हुन्।प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले पद छाड्ने घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका छन्।गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक अपराह्न ५ बजे बोलाइएको छ।प्रदेशसभा सचिवालयका अनुसार सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन बाध्य भएका हुन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। तर, विश्वासको मत जुट्ने सम्भावना कमजोर देखिएपछि उनी पदबाट राजीनामा दिने आन्तरिक तयारीमा समेत रहेको बताइएको छ।मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाइदिन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आवश्यक संसदीय अंकगणित सहज देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक शक्ति संघर्षका कारण प्रक्रिया अनिश्चित बनेको छ।केन्द्रीय सत्ता समीकरणअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा प्रदेश सरकार गठन गर्ने तथा मुख्यमन्त्री नेकपाले लिने सहमति छ। नेकपा संसदीय दलका नेता खगराज भट्ट...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रयास भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि नेपाली कांग्रेसले नेकपासँग सत्ता सहकार्यका लागि निरन्तर संवाद गरिरहेको छ। यद्यपि केन्द्रमा कांग्रेस र एमालेबीचको सम्भावित गठबन्धनबारे अन्तिम निष्कर्ष नआइसकेकाले नेकपाले...
काठमाण्डौ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद चर्किएको थियो। एमालेले...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार नेकपा एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरेका छन्।उपलब्ध विवरणअनुसार मुख्यमन्त्री शाहले एमाले नेतृत्वलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय दिन आग्रह गरेका थिए। एमाले नेताहरू आन्तरिक छलफलमै रहेका बेला पार्टीबाट सरकारलाई साथ नपाउने संकेत पाएपछि शाहले एमालेबाट...
काठमाण्डौ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटविरुद्ध सत्तारुढ नेकपा एमालेकै सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमलबहादुर शाह राजनीतिक दबाबमा परेका छन्।सामान्यतः सरकारको बजेटमाथि प्रतिपक्षी दलका सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गर्ने संसदीय अभ्यास रहे पनि सुदूरपश्चिममा सत्ता साझेदार दल एमाले नै...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकार बजेट कार्यान्वयनमा फेरि कमजोर देखिएको छ। आर्थिक वर्षभरि विकास निर्माण र सरकारी कार्यक्रम सञ्चालनमा सुस्ताएको प्रदेश सरकारले अन्तिम महिना असारमा भने खर्चको गति अस्वाभाविक रूपमा बढाएको छ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ३३ अर्ब ४३ करोड २५ लाख रुपैयाँमध्ये २० अर्ब ८३ करोड ९२ लाख रुपैयाँ मात्र...
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलहरूभित्रै असन्तुष्टि चर्किएपछि विवाद समाधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेका केन्द्रीय नेता धनगढी पुगेका छन्।कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमाले नेता डा. पुष्प कँडेल बुधबार बिहान एउटै विमानमार्फत धनगढी पुगेका हुन्। धनगढी पुगे लगत्तै दुवै नेता आ–आफ्नो दलका प्रदेशस्तरीय नेता, मन्त्री तथा...
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलभित्र देखिएको लामो समयदेखिको आन्तरिक विवाद अन्ततः मन्त्री भागबन्डाको सहमतिसँगै समाधान भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने मागपछि चर्किएको असन्तुष्टि अन्ततः सत्ता साझेदारीको समझदारीमा परिणत भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.