मंगलवार, श्रावण २६,२०८३ 03:26:56
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:26:56
Bizshala
Global IME Bank Limited

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भने बढ्यो

Prabhu Bank Limited
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भने बढ्यो
New Office

काठमाण्डौ । डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ घटाएको हो । निगमले बुधबार बिहान एक बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।  

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रुपैयाँ र डिजेलमा २.४५ रुपैयाँ घटाएर नयाँ मूल्य सूची पठाएको छ।

यससँगै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पहिलो वर्ग १५६ रुपैयाँ , दोस्रो वर्ग १५८ रुपैयाँ र तेस्रो वर्ग १५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा १ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ।

पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X