यो देशमा पाइन्छ सबैभन्दा सस्तो पेट्रोल, महङ्गो कहाँ ?
काठमाण्डौ । विश्वमा पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर बढीरहेको छ । तर विश्वमा केही यस्ता देश छन् जहाँ इन्धनको मूल्य निकै सस्तो पाइन्छ । ग्लोबल पेट्रोल प्राइसेसका अनुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल उत्तर अफ्रिकी देश लिबियामा छ। यो देशमा पेट्रोलको मूल्य ०.०२८ डलर अर्थात् करिब २.४५ रुपैयाँ छ । लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ। विश्वको भने यो नवौं...