बुधबार, भाद्र ३,२०८३ 09:59:06
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:59:06
Bizshala
Global IME Bank Limited

पुरानो नगद लाभांश बुझिलिन गुहेश्वरी मर्चेन्ट बैंकिङको आग्रह

पुरानो नगद लाभांश बुझिलिन गुहेश्वरी मर्चेन्ट बैंकिङको आग्रह
New Office

काठमाण्डौ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले विगतका आर्थिक वर्षहरूमा घोषणा गरिएको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई लाभांश बुझिलिन आग्रह गरेको छ ।

संस्थाले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा तत्कालीन सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरिएको नगद लाभांश रकम बुझ्न बाँकी रहेको जनाएको छ। प्रचलित कानूनबमोजिम आवश्यक प्रमाण कागजातसहित संस्थाको प्रधान कार्यालयमा सम्पर्क गरी उक्त लाभांश लिन संस्थाले अनुरोध गरेको हो।

Bizshala
CG Motors

नगद लाभांश लिन बाँकी रहेका सेयरधनीले ललितपुरको पुल्चोकस्थित संस्थाको प्रधान कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। संस्थाले आवश्यक प्रक्रिया पूरा गरी बाँकी लाभांश रकम प्राप्त गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।

यसैगरी, नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीहरूको विस्तृत सूची संस्थाको वेबसाइटमा सार्वजनिक गरिएको संस्थाले जनाएको छ। सम्बन्धित सेयरधनीले आफ्नो नाम सूचीमा भए–नभएको जाँच गरी आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.