काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिवस ढकाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको भदौ २७ गते बसेको २७३औँ बैठकले ढकाललाई रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार ढकालको नियुक्ति असोज १ गतेदेखि लागू हुने छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।