बिहीबार, आश्विन १,२०८३ 05:16:50
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:16:50
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न सर्वोत्तम पेन्ट्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
New Office

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा आगामी असोज २५ गते, आइतबार आयोजना गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको ८६औँ बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा दिउँसो १ बजे कैलालीको गोदावरी–२, अत्तरियास्थित होटल जंगल स्पा प्रा.लि.मा हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । यसअनुसार कम्पनीले कुल १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले २०८३ असोज १३ गते सेयर नामसारी तथा दाखिल खारेज (बुकक्लोज)बन्द गर्ने भएको छ । यसर्थ असोज १२ गतेसम्म कायम सेयरधनी मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.