बिहीबार, आश्विन २२,२०८३ 09:35:23
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 09:35:23
Bizshala
Global IME Bank Limited

रेमिट्यान्सलाई डिजिटल भुक्तानीसँग जोड्दै इसेवा

Bizshala
रेमिट्यान्सलाई डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
New Office

काठमाण्डौ । नेपालकोअग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवालेविदेशमा रहेका नेपालीहरूलाईलक्षित गर्दै ‘अन्तै भए पनि आफन्तकोनजिक’ अभियान सुरु गरेको छ।

विदेशमा रहेर पनि आफ्ना परिवारकोदैनिक तथा वित्तीय आवश्यकतासँगसहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । यसअभियानअन्तर्गत विदेशमा  रहेका नेपालीहरूलाई नेपालमा  रहेका आफन्तको इसेवाखातामा सोझै रेमिट्‌यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्‌यान्सको सही उपयोग रडिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ । 

हालइसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्‌यान्स पार्टनरहरूमार्फत सोझै नेपालमा  रहेका आफन्तको इसेवाखातामा रेमिट्‌यान्स पठाउन सक्ने सुविधा रहेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इसेवामाप्राप्त उक्त रकमबाट नेपालमा  रहेका परिवारका सदस्यहरूलेविद्युत् तथा खानेपानीको महसुलभुक्तानी, टेलिफोन तथा इन्टरनेटको बिलभुक्तानी, बीमा योजनाहरू खरिदतथा बीमाशुल्क भुक्तानी, विद्यालय शुल्क भुक्तानीलगायत दैनिक जीवनका डिजिटल भुक्तानीहरू गर्न सक्ने इसेवालेजनाएको छ । 

विदेशबाटप्राप्त रेमिट्‌यान्सलाई दैनिक जीवनका भुक्तानीहरूसँग जोडी परिवारका सदस्यहरूकोजीवनमा सहजता ल्याउनका लागि इसेवा प्रतिबद्धरहेको छ ।  

भौगोलिकदुरीमा टाढा भए पनिपरिवारप्रतिको जिम्मेवारी र आत्मीयता बढाउनयस अभियानले प्रभावकारी भूमिका खेल्ने इसेवाको विश्वास रहेको छ । विदेशमा  रहेका नेपाली दाजुभाइतथा दिदीबहिनीहरूको मिहिनेतको कमाइ वैधानिक माध्यमबाटसिधै परिवारको हातमा पुर्‍याई त्यसबाटपरिवारका दैनिक भुक्तानीहरू सुरक्षित एवम् सहज रूपमागर्न मद्दत गर्नु यस अभियानको प्रमुखउद्देश्य रहेको छ ।  

इसेवाखातामा सोझै रेमिट्‌यान्सपठाउन सकिने सुविधाले नगद झिक्न एजेन्टवा बैंकसम्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै रेमिट्‌यान्स रकमलाई सोझै औपचारिक तथाडिजिटल अर्थतन्त्रसँग जोड्न मद्दत पुग्ने इसेवाको विश्वासछ। 

साथै, यसले वैधानिक माध्यमबाटरेमिट्‌यान्स भित्र्याउने सरकारी नीतिलाई सहयोग पुर्‍याउनुका साथैडिजिटल साक्षरता र वित्तीय पहुँचविस्तारमा समेत योगदान पुग्नेविश्वास लिइएको छ । इसेवालेविगत लामो समयदेखि डिजिटलप्रविधिको प्रयोगमार्फत वित्तीय कारोबारलाई सरल, सहज रपहुँचयोग्य बनाउँदै आएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.