आईतवार, आश्विन २५,२०८३ 11:39:41
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 11:39:41
Bizshala
Global IME Bank Limited

सुपर हेवा पावरले ३.१५७८९% नगद लाभांश वितरण गर्ने

Bizshala
सुपर हेवा पावरले ३.१५७८९% नगद लाभांश वितरण गर्ने
New Office

काठमाडौं। सुपर हेवा पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३.१५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी १६औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीको साधारणसभा असोज २५ गते आइतबार काठमाडौंको सोल्टीमोडस्थित बुद्ध प्यालेस पार्टी भेन्युमा बिहान ११ः३० बजे सुरु हुनेछ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी वित्तीय विवरण अनुमोदन गर्नेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा चारजना सञ्चालक चयन गर्ने कार्यक्रम पनि रहेको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.