शुक्रबार, आश्विन ३०,२०८३ 11:04:55
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 11:04:55
Bizshala
Global IME Bank Limited

नाडाका सचिव मेघराज पौडेललाई एफएनसीसीआईमा नयाँ जिम्मेवारी

Bizshala
नाडाका सचिव मेघराज पौडेललाई एफएनसीसीआईमा नयाँ जिम्मेवारी
New Office

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका सचिव मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन्।

महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

महासंघले पौडेलको अनुभव, ज्ञान तथा सक्रिय सहभागिताबाट यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समितिको कामलाई प्रभावकारी, परिणाममुखी तथा व्यवसायीमैत्री बनाउन पौडेलको सक्रिय भूमिका, रचनात्मक सुझाव तथा निरन्तर सहयोग अपेक्षा गरिएको महासंघले जनाएको छ।

यातायात तथा पारवहन क्षेत्रसँग सम्बन्धित नीतिगत तथा व्यावसायिक विषयमा निजी क्षेत्रको समन्वय बढाउने, व्यापार सहजीकरण गर्ने र क्षेत्रगत समस्या समाधानमा पहल गर्ने उद्देश्यसहित समिति क्रियाशील रहने बताइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.