आईतवार, आश्विन १८,२०८३ 04:27:38
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 04:27:38
Bizshala
Global IME Bank Limited

कांग्रेस महाधिवेशन उद्घाटनमा विभिन्न दलका शीर्ष नेता सहभागी

Bizshala
कांग्रेस महाधिवेशन उद्घाटनमा विभिन्न दलका शीर्ष नेता सहभागी
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्।

काठमाडौँको खुलामञ्चमा आइतबार दिउँसो सुरु भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएका छन्।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रेशम चौधरी, पूर्वअर्थमन्त्री रामेश्वर खनाल तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ पनि उद्घाटन समारोहमा उपस्थित भएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि कार्यक्रममा सहभागी भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि औपचारिक रूपमा सुरु भएको हो। यद्यपि, पार्टीभित्रको आन्तरिक विवादका कारण शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी भएको छैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.