काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनमा सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ मनोनयन दस्तुर बुझाउनुपर्ने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।