बिहीबार, श्रावण २८,२०८३ 01:13:51
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:51
Bizshala
Global IME Bank Limited

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?

Prabhu Bank Limited
नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?
New Office

काठमाण्डौ । आज सेयर बजार करिब ९ अंक घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज पनि यस अघिकै प्रतिरोधको विन्दुमा बजारले प्रतिरोध सामाना गरेको छ ।  

अर्थात बजारले नेक लाइनमा नै प्रतिरोध सामाना गरेको छ । यससँगै यो तह बजारमा कडा प्रतिरोधको विन्दु बनेको छ । यदि आगामी दिनमा यो विन्दुबाट बजार माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । यो दिन बजार घट्दा कारोबार पनि घटेको छ । आज नेप्सेमा शुटिङ स्टार प्रकृतिको क्याण्डल बनेको देखिन्छ । 

यसले बजारमा नाफा बुक भएको मान्न सकिन्छ । पिभट् मार्फत आजको बजारलाई नियाल्दा बजारले अबको नजिकको सपोर्ट भनेको २ हजार आसपास लिन सक्छ । त्यहाँबाट पनि तल खसेमा १९७५ मा बजारले बलियो सपोर्ट लिन सक्छ । बढेमा भने बजारले २०५० र २११० आसपास प्रतिरोध सामाना गर्न सक्छ । यद्यपी म्याक्डिीमा बुलिस क्रओभर भ्यालिड नै छ भने हिस्टोग्राम सकारात्मक नै रहेका छन् ।  

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.