बुधबार, श्रावण २७,२०८३ 03:48:38
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:48:38
Bizshala
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त

Prabhu Bank Limited
स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बेचन गिरी नियुक्त भएका छन् । संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनी संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रबाट सञ्चालकका लागि प्रतिनिधिको रुपमा संस्थाको सञ्चालक नियुक्त भएका हुन् । गिरीलाई पूर्व सञ्चालकको बाँकी समय आगामी पुस १५ गतेसम्मका लागि सञ्चालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

गिरीले पद तथा गोपनियताको सपथ लिई जेठ ७ गतेदेखि नै कार्यभार सम्हालेको संस्थाले उल्लेख गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.