लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तकोको एजीएम सम्पन्न, सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड...

