शनिबार, असार १४,२०८२ 02:36:12
  • शनिबार, असार १४,२०८२ 02:36:12
Global IME Bank Limited

स्वावलम्बन लघुवित्त र पोखरा फाइनान्समा रोजगारीको अवसर,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
स्वावलम्बन लघुवित्त र पोखरा फाइनान्समा रोजगारीको अवसर,कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । यी दुवै वित्तीय कम्पनीहरुले विभिन्न पदमा कर्मचारीको माग गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

जस अनुसार स्वावलम्बन लघुवित्तले सहायक र उपसहायक तह ४ का लागि केहि कर्मचारी माग गरेका छ । सहायक पदका लागि प्रमाणपत्र तह/१२ कक्षा उत्तिण गरेको हुन्पर्नेछ भने उपसहायक पदका लागि भने एलएलसी÷एसइई वा सो सरह पास गरेको हुनुपर्नेछ । इच्छुक आवेदकले फागुन ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।  

त्यस्तै पोखरा फाइनान्सले पोखरा,डुम्रे,नारायणघाट,कावासोती र सुनवल शाखा कार्यालयको क्रेटिट एण्ड मार्केटिङ शाखाका लागि असिस्टेन्ट र सिनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा डुम्रे,चितवन,कावासोती र सुनवल शाखाका लागि जुनियर असिस्टेन्ट पदका लागि दरखास्त आह्वान खुलाएको छ । 

यी दुवै पदका लागि कम्तीमा स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले फागुन ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.