पोखरा फाइनान्सका ग्राहकलाई अल्फा केयरमा १५ प्रतिशतसम्म छुट
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले न्यु बानेश्वर–१०, काठमाडौंस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा बेटा कम्प्लेक्स) मा विभिन्न स्वास्थ्य तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

