काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ । वैशाख १५ गते बसेको कम्पनीको ५५२ औं बैठकले पौडेलको राजीनमा स्वीकृत गरेको हो ।
उनको राजीनामा वैशाख १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
पौडेलले आफ्नो व्यत्तिलगत कारण देखाउदै राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।