आईतवार, असार १४,२०८३ 07:01:46
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:01:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सव सम्पन्न, रक्तदान कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सव सम्पन्न, रक्तदान कार्यक्रम आयोजना

काठमाण्डौ । पोखरा फाईनान्स लिमिटेडले २७ औं वार्षिकोत्सव मनाएको छ । २०५३ सालदेखि आफ्नो बैकिङ कारोबार शुरू गरि निरन्तर सञ्चालित राष्ट्रिय स्तरको पोखरा फाईनान्सले आज आफ्नो २७ औं वार्षिकोत्सव मनाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

२७औ वार्षिकोत्सवको अवसरमा फाईनान्सले आज बिहान प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।

वित्तीय संस्थाको हाल अधिकृत पूँजी १ अर्ब ५० करोड र जारी तथा चुक्तापूँजी १ अर्ब ८ करोड रहेको छ । यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न ठाउँहरुमा २४ वटा शाखा सञ्जाल, १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएम सञ्चालनमा रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.