बिहीबार, आश्विन १,२०८३ 04:49:50
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 04:49:50
Bizshala
Global IME Bank Limited

पोखरा फाइनान्सद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

पोखरा फाइनान्सद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
New Office

काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले यस्तो आग्रह गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

सेयरधनीहरुलाई सूचना प्रकाशित भएको १ महिनाभित्र संस्थाको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न भनिएको छ । तोकिएको मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने सूचनामा उल्लेख छ ।  

Muktinath Bikas Bank Limited

नगद लाभांश बुझिलिन बाँकी सेयरधनीहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.