शनिबार, श्रावण २,२०८३ 09:28:22
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:28:22
Bizshala
Global IME Bank Limited

मर्जरमा जान पोखरा र समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

मर्जरमा जान पोखरा र समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । दुई संस्थाबीच गाभ्ने÷गाभिने सम्झौता सम्पन्न गरी नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिएको राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको हो ।  

राष्ट्र बैंकले तीन महिनाभित्र आ–आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारितसहित आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतीका लागि पेश गर्ने शर्तसहित असोज २७ गते सैद्धान्तिक सहमति प्रदान गरेको हो ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.