बुधबार, माघ ९,२०८१ 10:42:39
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:42:39
डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक
BANKING

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक

काठमाण्डौ । राष्ट्रबैंकको कारबाहीमा पर्ने र त्यसको असरले सेयरमूल्यमा पहिरो जाने तथा निक्षेपकर्ताको विश्वास डगमगाउने भएपछि पोखरा फाइनान्सले कुनै वाणिज्य बैंकसँग बिलय हुने गरी मर्जरको छलफललाई तीव्र पारेको छ ।  पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडका उच्च अधिकारीहरु कर्णाली डेभलपमेन्ट बैंककै जस्तो हालत कम्पनीको हुने भयपछि रातारात मर्जरको...

सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता
BANKING

सिटिजन्स र प्राइम बैंक मर्ज हुन लागेका व्यापक चर्चा, यस्तो छ वास्तविकता

काठमाण्डौ । वित्त बजारमा केही समयअघिदेखि एउटा हल्ला व्यापक बनेको छ । हल्लाको प्रभाव सेयर बजारसम्म आयो । कतिपय सेयर बजारका लगानीकर्ता र बैंकिङ बजारकै व्यक्तिहरु पनि अझै यही हल्लाको पछि दौडिरहेका छन् । व्यापक रुपमा चलेको हल्ला हो: 'सिटिजन्स बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकबीच मर्जर हुँदैछ' ।  सिटिजन्स र प्राइम बैंकबीच मर्जर हुँदै गरेको हल्ला काठमाण्डौको बजारमा मात्र...

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने
BANKING

बेष्ट फाइनान्सको एजीएम सम्पन्न, कम्पनी मर्जरमा जाने

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९-२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।सभाले फाइनान्समा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा...

सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?
BANKING

सेयरमूल्य ६०० माथि, लाभांश चाहिँ शून्य ! विकल्प मर्जर हो ?

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा सेयर कारोबार भइरहेको बेष्ट फाइनान्स कम्पनी लिमीटेडले सेयरधनीको हात खालि राख्दै वार्षिक साधारणसभा आह्वान गरेको छ ।  फाइनान्सको असोज २२ गते बसेको सञ्चालक समितिको ५९१ औं बैठकले आगामी कात्तिक १४ गते बुधबारका दिन काठमाण्डौको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो २७ औं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय...

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
STOCK MARKET

साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्ज हुने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  दुवै संस्थाबीच वैशाख १२ गते मर्जरसम्बन्धी अीन्तम समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेछ ।  तनहुँ जिल्लाको बन्दीपुर– १ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको रा...

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
NEWS

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार साझ ५ बजे अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
STOCK MARKET

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा
STOCK MARKET

मर्जरको प्रस्ताव पारित गर्न किसान र जाल्पा सामुदायिक लघुवित्तले डाके साधारण सभा

काठमाण्डौ । मर्जरको प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेका छन् । यी सदुवै संस्थाको संस्थाको फागनु १५ गते बसेको सञ्चालक समितिको बैठकले छुट्टा छुट्टै वार्षिक साधारण सभा डाकेका हुन् ।  

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल
विश्व अर्थतन्त्र

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट  र सोनी ग्रुपबीच १० अर्ब डलरको मर्जर योजनालाई बचाउने विषयमा पुनःछलफल सुरु भएको छ ।  यो मर्जरको प्रस्तावलाई सोनी ग्रुपले गत जनवरी २२ मा रद्द गरको थियो । मर्जर सम्बन्धी मतभेदलाई हटाउन र ४८ घण्टाभित्र सहमतिमा पुग्न दुई कम्पनीले बितेका १५ दिनमा कयौँ पटक बैठक आयोजना गरेको जनाइएको छ । रिपोर्टका अनुसार जी इन्टरटेन्मेन्टका...

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने
NEWS

सबैको लघुवित्तले डाक्यो एजीएम,साधना लघुवित्तसँग मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.