समृद्धि र पोखराको एकीकृत कारोबार शुभारम्भ
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सबीच एक आपसमा गाभ्ने÷गाभिने कार्य सम्पन्न भई शुक्रबारबाट पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल, तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले संयुक्त रुपमा शुभारम्भ गरे ।पोखरा...

