आईतवार, असार १४,२०८३ 06:59:50
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:59:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरा फाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

Laxmi Sunrise Bank Limited
पोखरा फाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाण्डौ । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै तीनजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्सथापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूरोड पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने संस्थाले उल्लेख गरेको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.